Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा ५८.९३ अंकले घटेर  २४७०.३९ बिन्दुमा, ५ अर्ब ६८ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 126
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ५८.९३ अंकले घटेर  २४७०.३९ बिन्दुमा, ५ अर्ब ६८ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ५८.९३ अंकले घटेर  २४७०.३९ बिन्दुमा आएको छ । आज ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज  सबै समूहका सूचक घटेका छन् । 

    यस दिन १८ करोड ४१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्सुरेन्स र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस