Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

चीनबाट आयात हुने घिउको मल्य भदौमा झन घट्यो , भारतबाट आयात हुने घिउको आयात मूल्य १० गुणा बढी, चिनियाँ घिउ आयात मूल्य ५० रुपैयाँ

चीनबाट आयात हुने घिउको मल्य भदौमा झन घट्यो , भारतबाट आयात हुने घिउको आयात मूल्य १० गुणा बढी, चिनियाँ घिउ आयात मूल्य ५० रुपैयाँ

  • काठमाडौं । भदौमा चीनबाट करिब दुई हजार किलो घिउ आयात हुँदा भारतबाट दुई किलो मात्र आयात भएको छ ।चीनबाट आयात भएको घिउको मूल्य भन्दा भारतबाट आयात भएको घिउको मूल्य १० गुणाले बढी रहेको हो ।

    भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भदौमा चीनबाट १९९० किलो घिउ आयात भएको छ । भन्सार विभागका अनुसार चीनबाट आयात भएको घिउको आयात मूल्य प्रतिकिलो ४९ रुपैया ७४ पैसा रहेको छ । सोही एचएसकोड अन्तर्गत भारतबाट आयात भएको घिउको मूल्य ५सय रुपैयाँ आयात मूल्य तोकिएको छ ।

    साउन महिनामा चीनबाट मात्र ६२८ किलो घिउ आयात भएको थियो । भदौमा चीनबाट २६१८ किलो घिउ आयात भएको छ  भने भारतबाट २ किलो आयात भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij