Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा, ४ अर्ब ८१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा, ४ अर्ब ८१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा आएको छ ।आज  ४ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । म्युचुलअ फन्डबाहेक बाँकी सबै समूहको सूचक बढेका छन् । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । 
    यस दिन ३२७ कम्पनीको १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र सीइडीबी हाइड्रोपावर परेका छन् । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij