Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

पर्सा प्रहरीद्वारा बिलबीजक भन्दा बढी लाखौँको मालवस्तुसहितको ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धानमा बुझाइयो


नया सडक

२०८१, असोज १३ आइतबार

  • 522
    Shares

  • पर्सा प्रहरीद्वारा बिलबीजक भन्दा बढी लाखौँको मालवस्तुसहितको ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धानमा बुझाइयो

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले  वीरगञ्ज महानगरपालिका वडान २५मा बिलबीजक भन्दा बढी लाखौँको मालवस्तुसहितका ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साले बिलबीजक भन्दा बढी अन्दाजी ५८ लाख८६ लाख ३० हजार बराबरको कस्मेटिकलगायतको मालवस्तुहरू लोडरहेकोबा ३ ख ९८४५ नम्बरको ट्रकसमेत थप अनुसन्धानका लागि बुझाएको हो ।

    पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा विशेष सूचनाको आधारमा ७ गते राति सवा १५बजे त्यस कार्यालयबाट खटिएको एक टोली आईसीपी चोकबाट  त्यो ट्रक लिएको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस