
काठमाडौं ।आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर २१ सय ५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij