Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

शेयर बजार : नेप्से सूचक १३.९५ विन्दुले बढेर २७४८.७८ अंकमा ,१० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार


नया सडक

२०८१, कात्तिक २९ बिहीबार

  • 264
    Shares

  • शेयर बजार : नेप्से सूचक १३.९५ विन्दुले बढेर २७४८.७८ अंकमा ,१० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार

    काठमाडौं ।  बिहीबार नेप्से सूचक १३.९५ विन्दुले बढेर २७४८.७८ अंकमा आएको छ । १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहको सूचक बढेको छ । 
    यस दिन ३ सय २१ कम्पनीको २ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड २४ लाखसहित कारोबार रकममा जानकी फाइनान्स कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र समृद्धि फाइनान्स छन् । 

     

    प्रतिक्रिया दिनुहोस