Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ

  • काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ ।

    शुक्रबार चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५९.२२ र चाँदी प्रतिऔंस ३०.७ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij