Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो ,प्रतितोला१ लाख ५० हजार ३०० रुपैयाँ

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो ,प्रतितोला१ लाख ५० हजार ३०० रुपैयाँ

  •  

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ ।
    मंगलबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij