Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

भारतीय अर्थतन्त्रको जग : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतीय अर्थतन्त्रको जग : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

  • काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए ।

    कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले सिंहको राति नौ बजेर ५१ मिनेटमा निधन भएको पुष्टि गरेको छ । सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij