Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आईपीओ निष्काशन प्रस्ताव लिएर इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले बोलायो साधारण सभा

आईपीओ निष्काशन प्रस्ताव लिएर इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले बोलायो साधारण सभा

  • काठमाडौंँ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशनको प्रस्ताव लिएर साधारण सभा बोलाएको छ । कम्पनीले पुस २६ गते साधारण सभाको आह्वान गरेको हो ।

    कम्पनीले आईपीओ निष्काशन सम्बन्धी काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।  कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट विद्यमान शेयरधनीलाई ४.८८ प्रतिशत बोनस शेयर वितरण गर्दैछ।

    कम्पनीको पुँजी वृद्धिका लागि अन्य लगानीकर्ता भित्र्याउने  तथा मर्जरमा जाने सम्बन्धी काम गर्ने अख्तियारी साधारण सभाले सञ्चालक समितिलाई दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij