Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

शेयर बजार: साताको पहिलो दिन नेप्से परिसूचकमा ५.३२ बिन्दुको वृद्धि , नेप्से परिसूचक २५९१.५६ पुग्दा पौने पाँच अर्ब बढीको कारोबार

शेयर बजार: साताको पहिलो दिन नेप्से परिसूचकमा ५.३२ बिन्दुको वृद्धि , नेप्से परिसूचक २५९१.५६ पुग्दा पौने पाँच अर्ब बढीको कारोबार

  • काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा ५.३२ बिन्दुले वृद्धि भई नेप्से परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ । कारोबार पौने पाँच अर्ब बढी भएको हो ।

    आइतबार ९३ हजार ८६ लाख ७२१ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार ४ अर्ब ८६ करोड २ लाख १ हजार ९सय ७४ रुपैया ९८ रुपैया बराबर भएको नेप्सेले जनाएको छ ।

    गत साताको अन्त्यमा बिहीबार नेप्से २५८६.२३ बिन्दुमा पुग्दा ४ अर्ब ६० करोड बढीको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij