काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा पुस २३ अर्थात मंगलवार सम्पन्न भएको हो । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
संस्थामा मुलुकका ७७ जिल्लाका ५ सय ४६ स्थानीय तहमा १ हजार ६ सय ९२ साझेदार संस्था आवद्ध छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij