Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

सर्वोत्तम सिमेन्टको साधारण सभा पुस २६ गते , १० प्रतिशत लाभांश वितरण गर्न

सर्वोत्तम सिमेन्टको साधारण सभा पुस २६ गते , १० प्रतिशत लाभांश वितरण गर्न

  •  

    काठमाडौँ ।सर्वोत्तम सिमेन्टको साधारण सभा पुस २६ गते बोलाएको छ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।


     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij