Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार: नेप्से परिसूचकमा २५.४१ बिन्दुले गिरावट, नेप्से २६०९.६७ बिन्दुमा , कारोबार पनि झरेर ४ अर्ब तल

शेयर बजार: नेप्से परिसूचकमा २५.४१ बिन्दुले गिरावट, नेप्से २६०९.६७ बिन्दुमा , कारोबार पनि झरेर ४ अर्ब तल

  • काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा २५.४१ बिन्दुले खस्किएर २६०९.६७ बिन्दुमा अडिन पुगेको छ । कारोबार रकम पनि घटेर ४ अर्ब तल पुगेको छ ।

    images

    आइतबार ८०लाख २१हजार ६सय ३१ कित्ताको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।  कुल कारोबार ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३सय २३ रुपैया ८७ पैसा बराबरको कारोबार आइतबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij