Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.६९ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक २.६९ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९८.६६ अंकमा आएको छ । ३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ५५ हजार ६ सय ८७ कित्ता सेयर कारोबार भएको छ ।

    images

    २५ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij