Logo

Jan 16 2025 | २०८१, माघ ३गते

Jan 16 2025 | २०८१, माघ ३गते

images

सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न ,  धितोपत्र बोर्डबाट पायो अनुमति

सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न ,  धितोपत्र बोर्डबाट पायो अनुमति

  •  


    काठमाडौं ।  सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) ले १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij