Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

एनआइसी एसिया बैंकको नाफा १५ करोड १७ लाख रुपैयाँ

एनआइसी एसिया बैंकको नाफा १५ करोड १७ लाख रुपैयाँ

  • काठमाडौं ।एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड पुगेको छ ।यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ । 

     
     




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij