Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक सेयरधनीको नाममा रहेको कुल ९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।सेयर खरिद गर्न इच्छुकले आज (माघ ७ गते) बाट ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij