Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

शेयर बजार : नेप्से परिसूचकमा ६.७८ अंकले  बढेर २६०७.९९ बिन्दुमा,६ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ६.७८ अंकले  बढेर २६०७.९९ बिन्दुमा,६ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । आज नेप्से परिसूचकमा ६.७८ अंकले  बढेर २६०७.९९ बिन्दुमा आएको छ । आज ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचकका साथमा कारोबार रकम पनि बढेको हो । ८ वटा समूहका सूचक बढेका छन् ।

    यस दिन ३११ कम्पनीको १ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा रिभर फल्स पावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन पावर पाटर्नर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij