Logo

Jan 22 2025 | २०८१, माघ ९गते

Jan 22 2025 | २०८१, माघ ९गते

images

मञ्जुश्री फाइनान्सको खुद नाफा ११.०१ प्रतिशतले बढ्यो

मञ्जुश्री फाइनान्सको खुद नाफा ११.०१ प्रतिशतले बढ्यो

  •  

     


    काठमाडौं ।  मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ११।०१ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले ७ करोड १० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यसको खुद मुनाफा पनि बढेको हो । यस अवधिसम्म मञ्जुश्रीको खुद ब्याज आम्दानी ६.६१ प्रतिशत र सञ्चालन नाफा ३७.५९ प्रतिशतले बढेको छ । हाल यसले चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ७४ करोड ३८ लाख रुपैयाँ जम्मा छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij