Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

दोर्दी खोला जलविद्युतको हकप्रद सेयर मूल्य  नेप्सेमा समायोजन

दोर्दी खोला जलविद्युतको हकप्रद सेयर मूल्य  नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन भएको छ । यस कम्पनीको मंगबारको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात दोर्दीको बजार मूल्य ३४९.५० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij