Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

आज सुनको मूल्य स्थिर, प्रतितोला  एक लाख ९० हजार ८०० रुपैयाँमा कायम

आज सुनको मूल्य स्थिर, प्रतितोला  एक लाख ९० हजार ८०० रुपैयाँमा कायम

  • काठमाडौँ।नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ ।  शुक्रबार जस्तै आज पनि सुन प्रतितोला  एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij