Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा माग भन्दा १३.२७ गुणा बढी आवेदन

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा माग भन्दा १३.२७ गुणा बढी आवेदन

  • काठमाडौं ।  नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । यसमा आज अन्तिम दिन साँझसम्ममा १९ लाख ९७७ जना सर्वसाधारण आवेदकहरुले २ अर्ब ४४ करोड ८३ लाख २२ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा १३.२७ गुणा बढी हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij