Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

प्रि ओपन सेसन :नेप्से सूचक १४.०८ अंकले बढ्यो

प्रि ओपन सेसन :नेप्से सूचक १४.०८ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.०८ विन्दुले बढेको छ । यससँगै सूचक २८१९.१२ अंकमा आएको छ । ९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ८५ वटा कम्पनीको १ लाख ३० हजार ७ सय ९५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ४१ वटा कारोबार भएको हो । ५५ कम्पनीको मूल्य बढ्दा २४ वटा भाउ घटेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij