Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ आज निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ आज निक्षेप संकलन गर्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २१ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ ।आइतबार एक सूचना प्रकाशित गरी निक्षेप संकलन उपकरणको उपयोग गरी बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलनमा सामेल हुन चाहने इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले आह्वान गरेको हो ।

    बैंकले दिए जानकारी अनुसार इजाजत प्राप्त क ,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोडले र बढीमा ५ करोडले कुल आह्वान रकम निशेष भाग जाने रकमका लागि चाहेको ब्याजदर उल्लेख गरी आइतबार दिउँसो ३ बजेसम्म आवेदन दिन दिन पाउने छन् । बोलकबोलकर्ताले अनलाइन बिडिङ सिस्टम सफ्टवेयर प्रयोग गरी उक्त आधारमा  कबोल गर्न पाउने रकमका लागि आवेदन दिन पाउने छन् । बोलकबोल गरिएको सावा र ब्याजको भुक्तानी बैशाख २१ ग्ते हुने जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij