Logo

Apr 30 2025 | २०८२, वैशाख १८गते

Apr 30 2025 | २०८२, वैशाख १८गते

images

आज बुधबार सुनको मूल्य एक सय तोलामा बढेर १ लाख ८८ हजार ९०० रुपैयाँ कायम

आज बुधबार सुनको मूल्य एक सय तोलामा बढेर १ लाख ८८ हजार ९०० रुपैयाँ कायम

  • काठमाडौँ । आज बुधबार सुनको मूल्य  एक सय तोलामा बढेर   १ लाख ८८ हजार ९०० रुपैयाँ  कायम  भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको हो । 

    अघिल्लो दिन छापावाल सुन १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । जसआधारमा आज छापावाल सुनको मूल्य १०० रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij