Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

एनएमबि बैंकले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं ।  एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक सेयर सार्वजनिक रूपमा बिक्रीमा ल्याएको छ। अब यस सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संस्था आवेदन दिन सक्नेछन्।

    बैंकले आजबाट (जेठ १४ गते) १५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको बबरमहलस्थित कार्यालयमा पुगेर आवेदन दिनुपर्नेछ।

    पहिले विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिद नभएपछि यी सेयर सर्वसाधारण लगानीकर्ताका लागि समेत खुला गरिएको हो। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij