Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भई  प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ  कायम

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भई  प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ  कायम

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भई  प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ  कायम भएको छ  ।  नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको हो ।  यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij