Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

  • काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ विन्दुले बढेको छ । यससँगै सूचक २६५९.२७ अंकमा आएको छ । १ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको ३२ हजार २०५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij