Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

  • काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ०.२५ विन्दुले घटेको छ । यससँगै सूचक २६५४.५० अंकमा झरेको छ । ३ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको ७० हजार ८९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २२ कम्पनीको मूल्य बढेको छ भने १५ वटाको भाउ घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij