Logo

Jul 14 2025 | २०८२, असार ३०गते

Jul 14 2025 | २०८२, असार ३०गते

images

सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम

सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम

  • काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । 

    आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर २१ सय ५० रुपैयाँ कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij