Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट, ३ करोड बढीको सेयर कारोबार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट, ३ करोड बढीको सेयर कारोबार

  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट आएको छ। सूचक ०.१० विन्दुले घट्दै २६२८.८१ अंकमा झरेको छ।

    सेसन अवधिमा ३ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यसमा ४७ कम्पनीका ६० हजार ८०९ कित्ता सेयर किनबेच भएका छन्। कुल १३१ कारोबारहरू सम्पन्न भएका छन्।

    यस सत्रमा २० वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij