Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

सोमबार छापावाल सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँ कायम

सोमबार छापावाल सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँ कायम

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।

    यता, सोमबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर २१ सय ७० रुपैयाँ कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij