Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रभु इन्सुरेन्सले सेयरधनीलाई १८% बोनस सेयर दिने प्रस्ताव

प्रभु इन्सुरेन्सले सेयरधनीलाई १८% बोनस सेयर दिने प्रस्ताव

  • काठमाडौँ । प्रभु इन्सुरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई १८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनससँगै कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो। अब यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij