Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं ।फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। इच्छुक व्यक्ति वा संघसंस्थाले सो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यद्यपि, सेयरको मूल्य भने तोकिएको छैन।

    सेयर खरिदमा रुचि राख्ने संस्थापकहरूले असार ९ गते बिहीबारदेखि ७ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा निवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij