Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

  • काठमाडौं।प्रि ओपन सेसनमा नेप्से सूचक ०.५० विन्दुले घटेको छ । यससँगै सूचक २५९९.६९ अंकमा आएको छ । ३ करोड ६७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ७६ हजार ५०६ कित्ता सेयर कारोबार भएको छ । कुल ९९ वटा कारोबार भएको छ । यो सेसनमा १३ कम्पनीको मूल्य बढेको छ भने १५ वटाको भाउ घटेको छ । बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij