Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

शेयर बजार : नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ बिन्दुमा, करिब ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

शेयर बजार : नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ बिन्दुमा, करिब ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार (साउन २९ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ विन्दुमा पुगेर बन्द भएको हो, जसले बजारमा ०.१४ प्रतिशतको वृद्धि देखाएको छ।

    आज कूल ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका ३२० कम्पनीका १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच भएका छन् भने कूल ७६ हजार ५४२ कारोबार सम्पन्न भएका छन्।

    आज १०८ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १४१ कम्पनीका सेयर घटेका छन्। कुनै पनि कम्पनीको मूल्य यथावत् रहेन।

    उल्लेखनीय बढ्ने कम्पनीहरू (Top Gainers)

    • NRM — ९.९९% वृद्धि, बन्द मूल्य रु ५४१.३०

    • PMMHPL — ५.५६% वृद्धि, बन्द मूल्य रु ४२२.६३

    • KSY — ४.६३% वृद्धि, बन्द मूल्य रु ९.९५

    • RADHI — ४.४३% वृद्धि, बन्द मूल्य रु ७९८.०८

    • USHL — ४.२२% वृद्धि, बन्द मूल्य रु ६९१.६५

    उच्च कारोबार गर्ने कम्पनीहरू (Top Turnover)

    • NRIC — रु ४ अर्ब ७१ करोड ७१ लाख ३२ हजार २९८

    • NRN — रु ४ अर्ब १७ करोड ७१ लाख ५७ हजार ८८८.६०

    • BHL — रु ३ अर्ब ६८ करोड ४१ लाख ८९ हजार १८

    • HRL — रु २ अर्ब २६ करोड ५९ लाख ९३०८

    • SAHAS — रु २ अर्ब २३ करोड ३२ लाख १३३७.५०

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij