Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

सुनको मूल्य घटेर आइतबार दुई लाख ५३ हजार २०० मा  कायम

सुनको मूल्य घटेर आइतबार दुई लाख ५३ हजार २०० मा  कायम

  • काठमाडौँ । सुनको मूल्य घटेर आइतबार दुई लाख ५३ हजार २०० मा  कायम भएको छ । सुनको मूल्य तोलामा रू चार हजार ८०० ले घटेको हो ।   गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij