राँझा (बाँके)।नेपालगञ्जगुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij