Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

कक्षा १२ को नतिजा सार्वजनिक , परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक , परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार  कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी सार्वजनिक गरेका हुन् ।

    गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij