Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नारायणघाट–बुटबल सडक खण्ड पूर्णरुपमा अवरुद्ध


नया सडक

२०८१, साउन ३० बुधबार

  • 405
    Shares

  • नारायणघाट–बुटबल सडक खण्ड पूर्णरुपमा अवरुद्ध

    चितवन । नारायणघाट–बुटबल सडक खण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान ४ः४५ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक संचालन गर्ने लेदोसहितको पहिरो हटाउने कार्य भै रहेको छ

    प्रतिक्रिया दिनुहोस