Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृत रेग्मी विरुद्ध मुद्दा दायर

अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृत रेग्मी विरुद्ध मुद्दा दायर

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    आयोगका प्रवक्ता नरहरि घिमिरेल  रेग्मीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकोे जनाएका हुन् । 
    अख्तियारका अनुसार रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमतिपत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराइदिने भन्दै २० हजार घुस लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij