Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौ ।कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij