Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

"प्रि-ओपन सेसनमा नेप्से सूचक २९००.२३ अङ्कमा पुग्यो"

"प्रि-ओपन सेसनमा नेप्से सूचक २९००.२३ अङ्कमा पुग्यो"

  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ९.९४ विन्दुले बढेको छ । यससँगै सूचक २९००.२३ अंकमा आएको छ । १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ९५ कम्पनीको ३० हजार ९ सय ४३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ५० वटा कारोबार भएको हो । ६२ कम्पनीको मूल्य बढ्दा २५ वटा भाउ घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij