Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

आज बलेफी हाइड्रोपावरको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने  अन्तिम दिन

आज बलेफी हाइड्रोपावरको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने  अन्तिम दिन

  • काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि लिलामीमा ल्याएको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

    कम्पनीले यस अघि मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री हुन नसकेको संस्थापतर्फको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारणतर्फको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीको सर्वसाधारणतर्फ लइकनमा रहेको शेयर आगामी चैत २९ गतेपछि कारोबारयोग्य हुनेछ ।

    यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij