Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

"नयाँ गभर्नर नियुक्तिका लागि समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय"

"नयाँ गभर्नर नियुक्तिका लागि समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय"

  •  

     


    काठमाडौं ।  सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो । 


    गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यहि चैत २४ गते सकिंदैछ । योसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो । गभर्नर अधिकारी भने चैत ५ देखि १५ गतेसम्म फोर्स लिभमा बस्नेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij