
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ विन्दुले बढेको छ । यससँगै सूचक २६७१.६२ अंकमा आएको छ । २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ४ सय ३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २७ वटा कारोबार भएको हो । ९ कम्पनीको मूल्य बढ्दा १३ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij