
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.३० विन्दुले बढेको छ । यससँगै सूचक २६७३.०१ अंकमा आएको छ ।आज ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ८ हजार १८० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij