
काठमाडौं । निवारण फाउण्डेसनले स्वास्थ शिविर संचालन गर्ने भएको छ । फाउण्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको हो । यस परियोजनाअन्तर्गत २०८२...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij