
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरिएको छ। बिहीबारको क्लोजिङ प्राइस ४७८.२२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन हुँदा, समायोजित मूल्य २८९.११ रुपैयाँ कायम गरिएको हो। यही...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij